Headlines News :
Home » » महिलाले लुकाउने पाँच कुरा

महिलाले लुकाउने पाँच कुरा

Written By Unknown on Wednesday, March 19, 2014 | 12:41 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

पूरानो उखानै के छ भने महिलाको चरित्र भगवानले पनि बुझ्न सक्दैनन् । हुनत अहिलेको जमानामा यसो भन्यो भने त्यो महिलाहरुप्रतिको हिंसा ठहर्ला । तर अध्ययनहरुले पनि के देखाएका छन् भने महिलाहरुको जिन्दगी रहस्यले भरिएको हुन्छ । महिलाहरुको मस्तिष्कमा जे कुरा चलिरहेकेा हुन्छ त्यो उनको मनसँग मेल खाँदैन भनिन्छ । एक सोसल मिडिया वेबसाइटले महिलाहरुमा गरेको एक सर्वेक्षणले पनि महिलाहरुले जिवनमा केही कुराहरु आफ्नो जिवनसाथीलाई समेत नबताउने र आफ्नै मनमा मात्र सिमित गर्छन् । केही कुराहरु त्यस्ता हुन्छन् जो महिलाहरुले कुनैपनि दोश्रो मान्छेलाई भन्दैनन् । अझ आफ्नो ब्वायफ्रेण्ड वा जिवनसाथीसँग उनीहरुले लुकाउने कुराहरु विशेष प्रकारकै हुन्छन् । महिलाहरुले आफ्नो प्रेमीसँग लुकाउने विषयहरु निम्न छन् : १. प्रेम प्रसंग : अध्ययन अनुसार महिलाहरु चाहे दशौँ युवकसँग प्रेम किन नगरुन् तर उनीहरुले हरेक पछिल्लो प्रेमीसँग आफुले पहिलोपटक प्रेम गरेको बताउँछन् । आफ्नो पूर्व प्रेम प्रसँगको खुलासा किमार्थ गर्दैनन् महिलाहरु । तर पुरुषहरु भने यो मामिलामा केही हदसम्म खुल्ला हुन्छन् । २. महिलाहरुले आफ्नो पार्टनर वा प्रेमीसँग लुकाउने अर्को कुरा हो आफ्नी साथीसँग भएका कुराहरु । केटी केटीहरुको बीचमा हुने कुरा, केटी साथीहरुका व्यक्तिगत जिवनका कुराहरु चाहे ती निकै महत्वपूर्ण वा सुनाउन लायक किन नहोउन् तर महिलाहरुले सित्तिमित्ति अरु केटीका कुरा आफ्नो प्रेमी वा लोग्नेसँग गर्दैनन् । ३. यद्यपि यो कुरा सबै महिलाको हकमा लागु नहुन सक्छ । तर आम महिलाको औषत विशेषता के हो भने उनीहरु आफ्नो प्रेमीलाई आफुले प्रयोग गर्ने कस्मेटिक सामानहरु वा मेकअपका सामानहरुको बारेमा बताउन चाहँदैनन् । मेक अप नगरिकनै आफु सुन्दर भएको देखाउन र आफु निकै सुन्दर रहेको भान प्रेमीलाई परोस् भन्नका लागि महिलाहरुले आफ्नो मेकअपको रहस्य खोल्न नचाहने बताइएको छ । ४. विगतका दुखद क्षण : आफ्नो वर्तमान प्रेमीसँग महिलाले लुकाउने अर्को विषय हो आफ्नो विगतको दुखद, पीडादायी वा विछोडको क्षण वा घटना । यस्तो कुरा बताउँछ अहिलेको सम्बन्धमा दरार आउन सक्ने शंका महिलाहरुमा हुन्छ । ५. नातागोताप्रतिको भावना : एक जना पुरुषले आफ्नी श्रीमती वा प्रेमिकाका आमाबुवा, बहिनी, भाइ वा अरु नातागोताको विषयमा सच्चा मनले प्रसंसा वा आलोचना गर्छ । तर महिलाको हकमा भने यो कुरा लागु हुँदैन । महिलाले आफ्नो सासु, ससुरा, नन्द, देवर, आमाजु वा श्रीमानको घर तर्फका नातागोता वा प्रेमीका आफन्तहरुको बारेमा बोल्ने कुराहरु वा गर्ने प्रसंसाहरु भित्री मन देखिका हुँदैनन् । महिलाले उल्लेखित नातेदारको प्रसंसा गरिन् भनेपनि त्यसबाट मख्ख भै हाल्नुपर्ने स्थिति हुँदैन । किनकी अध्ययन अनुसार महिलाले आफ्नो पार्टनरका नातेदारप्रतिको भित्री मनको भावना कहिल्यैपनि बोलीबाट प्रकट गर्दैनन्, भित्री मनमा नकारात्मक भावना भएपनि बाहिर प्रसंसा गरिरहेका हुन्छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute