Headlines News :
Home » » बुद्धको मुर्ति जस्तो नासपाती फल्यो

बुद्धको मुर्ति जस्तो नासपाती फल्यो

Written By Unknown on Wednesday, March 19, 2014 | 12:47 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

। स्वादिलो फल नासपातीको स्वरुप कस्तो हुन्छ ?, यसको आकार–प्रकार कस्तो हुन्छ ? पक्कै पनि हामी सबैले देख्ने गरेको नासपातीको स्वरुप भनेको गोलाकार प्रकृतिको हो । तर, अब भने फरक प्रकृतिको नासपातीको उत्पादन भएको छ । छिमेकीमुलुक चीनको हेक्सिया नामक गाउँका एक किसानले आफ्नो बारीमा भगवान बुद्धको मूर्ति जस्तो नासपाती फलाएका छन्, त्यो पनि एउटा होइन, २ वटा होइन, पुरै १० हजार वटा । उत्तरी चीनको हेबियास्थित हेक्सिया गाउँका हाओ जियांझेंगले आफ्नो बगैंचामा यस्तो नासपाती फलाएका हुन् । जसलाई उनले युरोपको बजारमा बेच्ने सोचाई बनाएका छन् । उनी आफ्नो उक्त कलालाई बेलायतको बजारमा समेत पु¥याउने सोचाईमा छन् । हाओलो बुद्धको मूर्ति स्वरुप नासपाती फलाउन भने धेरै मिहिनेत गरेका छन् । उनले ६ वर्ष लगाएर नासपातीलाई बुद्धको आकारमा फलाउन सफल भएका हुन् । बुद्धको आकारमा नासपाती फलाउन उनले एक साँचोको प्रयोग गर्छन्, जसबाट फल्ने फल साँचोको स्वरुपमा बढ्ने गर्छ । यस कामलाई पूरा गर्न उनले धेरै ठूलो धनराशी खर्च गरेको जनाइएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute