Headlines News :
Home » » हेर्नुहोस आजको राशिफल

हेर्नुहोस आजको राशिफल

Written By Unknown on Sunday, April 6, 2014 | 9:30 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

आज मिति २०७० साल चैत्र २४ गते सोमबार, तदनुसार अप्रिल ७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकारी सहयोग मिल्ने, नयाँ साथीसँग सम्बन्ध गाँसिने, सामाजिक सक्रियता बढ्नेछ काममा सक्रियता बढनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दाजुभाई बीच मनमुटाव हुन सक्नेछ, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको कार्यहरु रोकिनेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मान्यजनबाट सहानुभूति मिल्ने, व्यापारिक कार्य सफल रहनेछ, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ दिन शुभ छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – भूमि सम्बन्धी विवाद, महत्वपूर्ण कार्यक्रम स्थगित हुनेछ, सुनचाँदी कारोबारमा मन्दी आउन सक्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा हुने । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मित्रको सहयोगले ठूलो काम सम्पन्न, वैदैशिक रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुनेछन् । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – नयाँ व्यवसाय गर्नतिर मनजान सक्नेछ, पारिवारिक समस्या सुल्झिनेछ, सामाजिक कार्यमा सम्मान मिल्नेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य असफल, टाढाको यात्रामा सावधानी अपनाउनु पर्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – व्यापार व्यवसायबाट घाटा, स्वास्थ्यमा एक्कासी खराबी, अनावश्यक मानसिक चिन्तन र थकाइ बढ्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – रोजगारीबाट आत्मसन्तुष्टि मिल्ने, नयाँ मित्रसंग भेटघाट, मानसम्मानको अवसर प्राप्त हुनेछ, समय शुभ छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आर्थिक लेनदेनमा विवाद हुनेछ, अनावश्यक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

1 comment :

  1. तपाईको English पेजमा NEPAL HISTRY भनेर राख्नु भा छ ,कुनै पनि भाषा लेख्दा शुद्ध लेखे त्यो भाषा को इज्जत हुने थियो , होइन ?
    " HISTORY " शुद्ध हुने थियो होइन र ?

    ReplyDelete

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute