Headlines News :
Home » » दश महिने शिशुको पेटमा अर्को शिशु ! सफल शल्यक्रियापछि बालक स्वस्थ्य (भिडियोसहित

दश महिने शिशुको पेटमा अर्को शिशु ! सफल शल्यक्रियापछि बालक स्वस्थ्य (भिडियोसहित

Written By Unknown on Wednesday, April 2, 2014 | 9:23 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, चैत्र १९ । दस महिनाको बालकको पेटमा अर्को बालकको भ्रूण ! सुन्दै आश्चर्यलाग्दो अवस्थामा रहेका १० महिने बालक ऋतिककुमार मण्डल कान्ति बाल अस्पतालमा सफल शल्यक्रियापछि आज डिस्चार्ज भएका छन् । नेपालमै पहिलो पटक यस्तो शल्यक्रिया वरिष्ठ चिकित्सक तथा बालरोग विशेषज्ञ डा. आरपी चौधरीको नेतृत्वमा डा. पुष्कर पोखरेल, डा. शान्ता सापकोटा लगायतका डाक्टरको टिमले गरेको थियो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute