Headlines News :
Home » » डोटी जिल्लामा जन्मिएका अनौठा बच्चा (फोटो फिचर)

डोटी जिल्लामा जन्मिएका अनौठा बच्चा (फोटो फिचर)

Written By Unknown on Saturday, April 5, 2014 | 10:13 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

नेपाललागयत विश्वका धेरै देशबाट अनौठा स्वरुपका बच्चा जन्मिएको खबर बाहिर आउँछ । नेपालको एउटा पहाडी जिल्ला डोटीमा वर्षभरीमा जन्मिएका यस्तै अनौठा बच्चाको तस्वीर स्वास्थ्य खबरपत्रिकालाई प्राप्त भएको छ । त्यो पनि एक जना अनमीले आफू मातहतमा गराएका प्रसुति क्रममा । डोटी मौवानगरदह स्वास्थ्य चौकीमा सिनियर अनमी यशोदा ओझाले आफूले गराएर प्रसुतिका क्रममा जन्मिएका अनौठा बच्चाका तस्वीर हुन यी । यस्ता अनौठा बच्चा जन्म दिने आमा सकुशल भएपनि केहि बच्चाको मृत्यु भएको छ । ओझाका अनुसार जीवनमा उनले गराएका झण्डै २ हजार ७ सय ५२ प्रसुतिका क्रममा उनले थुप्रै यस्ता अनौठा जन्म देखेको बताइन् । तस्वीरमा देखिएअनुसार पेट ठूलो भएको बच्चाको एक घण्टामा मृत्यु भएको थियो भने आन्द्रा बाहिर निस्केको बच्चाको तीन दिनमा मृत्यु भएको थियो । अन्य बच्चा जिबित छन् । ओझाका अनुसार डोटी पनि टाउको नभएको, दुइवटा टाउको भएको, हातखुट्टा नभएका अनौठा बच्चाको जन्म भएका छन् । उनका अनुसार स्रोतसाधनको अभावमा निकै मेहनत गरेर आमाको ज्यान जोगाउनु पर्छ । उनी एक्लैले गराएका प्रसुतिमध्ये एक जना आमाको मात्र ज्यान गएको छ । रेडक्रसको परिवार नियोजन शाखामा ‘फिल्ड वर्कर’ भएर स्वास्थ्य सेवामा प्रवेश गरेकी ‘यशोदादिदी’ अहिले डोटी सदरमुकाम सिलगढीदेखि ११ कोस परको स्वास्थ्य चौकीमा सि. अनमीको रुपमा कार्यरत छिन् । गाउँमा कसैको टाउको दुख्दा होस् वा सुत्केरी गराउँदा उनल हात नलगाएसम्म बिरामीलाइ सन्चो भएको भान पर्दैन । दुई छोराकी आमा उनी एक दिन मात्रै विदा वसे पनि बिरामी निराश हुन्छन् । कहिल्यै स्वास्थ्य चौकी नजाने महिलाहरू पनि अहिले गर्भवती जँचाउन होस् या सुत्केरी गराउन स्वास्थ्य चौकी धाएकै हुन्छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute