Headlines News :
Home » » साबधान सालीले जुत्ता लुकाउँदा दोहोरो झडप, दुलही नलिइ फर्किए जन्ति

साबधान सालीले जुत्ता लुकाउँदा दोहोरो झडप, दुलही नलिइ फर्किए जन्ति

Written By Unknown on Saturday, April 5, 2014 | 10:07 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारतको एक गाउँमा सालीहरुले हुनेवाला भिनाजुको जुत्ता लुकाउँदा दोहोरो झडप भएको छ । जुत्ता बापतको फिरौतीबाट सुरु भएको बिबादले उग्ररुप लिँदा कुटाकुट र तोडफोड भएको छ भने जन्ती र बेहुली दुलही नलिइ घर फर्किएका छन् । श्रीगंगानगर जिल्लाको श्रीविजयनगर–१२ मा विवाह कार्यक्रम भइरहेको थियो । बेहुलाको जुत्ता बेहुली पक्षका युवतीहरुले लुकाइदिएपछि सामान्य बिबाद भयो । तर, यो बिबाद त्यतिमै रोकिएन । जग्गे चलिरहेकै बेला बेहुलाले दाइजोस्वरुप कार मागे । तर, बेहुली पक्षले दिन अस्वीकार ग¥यो । बिबाद उग्र हुँदै गएपछि जग्गे रोकेर दुवै पक्ष कुटाकुटमा उत्रिए । भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणका अनुसार घटनामा बेहुलीका काका पप्पुराम र उनकी श्रीमतीसहित चार जना घाइते भएका छन् । बेहुला पक्षका आक्रमणकारीले पप्पुरामको कारमासमेत क्षति पु¥याएका छन् । छिमेकीको हस्तक्षेपपछि लडाईं शान्त भयो । घाइतेलाई अस्पताल पु¥याइयो भने जन्ती र बेहुला रित्तो हात घर फर्किए । अहिले दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute