Headlines News :
Home » » दुखद खबर युएर्इमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु

दुखद खबर युएर्इमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु

Written By Unknown on Saturday, April 5, 2014 | 9:56 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

अवुधावी । दुबईमा भएको सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ । दुर्घटनामा दोलखा लाकुरीडाँडा स्थायी घर भएका कृष्णबहादुर खत्रीको मृत्यु भएको हो । खत्री बिगत २ बर्ष देखि दुबईको के.एफ.सी. कम्पनीमा कार्यरत थिए । दुर्घटना गत मार्च २८ का दिन भएको थियो । आफ्नो नियमित ड्युटी सकेर बासस्थान फर्कने क्रममा कम्पनीको भ्यानमा अगाडी गुड्दै गरेको टेलरमा ठोक्किएर दुर्घटना भएको दुबई प्रहरीले बताएको छ । मृतकको आफन्तले पाउने बिमा बापतको सम्पूर्ण रकम कम्पनीले चाडै नेपाली राजदूतावास मार्फत मृतकको आफन्तलाई दिने सहमति भएको जानकारी मृतकका काका जित बहादुर खत्रीले बताए । युएईको सम्पूर्ण प्रक्रिया पुरागरी मृतक खत्रीको सबलाई १/२ दिनमा नै नेपाल लैजाने तयारी भएको जानकारी जित बहादुर खत्रीले दिए ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute