Headlines News :
Home » » अचम्म यौनसम्बन्धका बेला निर्दोष जनावरको हत्या अभियोगमा मोडल पक्राउ

अचम्म यौनसम्बन्धका बेला निर्दोष जनावरको हत्या अभियोगमा मोडल पक्राउ

Written By Unknown on Saturday, April 5, 2014 | 9:50 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

अमेरिकामा एक महिलामाथि अनौठो अभियोगमा ४० वर्ष जेल सजायको मागदावीसहित मुद्दा परेको छ । उनीमाथि अरोप छ कि, अश्लिल भिडियोका लागि यौन सम्वन्ध राख्दै गर्दा निर्दोष जनावरको हत्या गरेको । २८ वर्षकी सारा जमोरालाई मियामी प्रहरीले पक्राउ गरेको छ । अश्लिल फिल्ममा अभिनय गर्ने उनी आफुलाई मोडलका रुपमा चिनाउँछिन् । अश्लिल भिडियोमा अभिनय गर्ने क्रममा उनले कुखुराको शिर कोटेको र खरायोलाई कुटेर मारेको प्रहरीले जनाएको छ । उनले यो सबै हर्कत एडम रेडफोर्डको घरमा गरेकी थिइन् । प्रहरीले यसलाई अल्लील पोर्नेग्राफीकै रुपमा लिएको छ, जसलाई क्रस भनिन्छ । यसले यौन सन्तुष्टिका लागि यसो गरेको हुन सक्ने बताइएको छ । मियामी हेराल्डका अनुसार यी मोडललाई यसअघि क्रिडिटकार्ड ठगी र लागू औषध प्रयोगका मुद्दामा दोषी ठहर गरिसकिएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute