Headlines News :
Home » » बीस बर्षदेखि ढुंगामाटो मात्रा खाएर बाच्ने मान्छे

बीस बर्षदेखि ढुंगामाटो मात्रा खाएर बाच्ने मान्छे

Written By Unknown on Thursday, April 3, 2014 | 8:04 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

यो संसार हावा छ । अनेक खालका मान्छेहरुसँग जमघट हुन्छ । उनीहरुको आफ्नै प्रकारको आनीबानी र लत/कुलत पनि । भारत कर्नाटकका ३० वर्षका पक्कीरप्पा हुनागुन्डी पनि यस्तै एक हुन् । जो बिहान बेलुकी भातको सट्टा ढंगामाटो खान्छन र इटा चपाउँछन् । उनी दिनमा झण्डै तीन किलो इट्टा, मोटो तथा सिमेन्ट र गिटी घोलेको लेदो खान्छन् । उनलाई यो आदत१० वर्षको उमेरदेखि लागेको हो । उनी भन्छन्-’म २० वर्षदेखि इटा र ढुंगा खाँदै आएको छु । मलाई यो मन पर्छ । यो मेरो जीवनको हिस्सा भइसक्यो ।’ यसले आफूलाई कुनै असर नगरेको र दाँतमा समेत कुनै प्रभाव नपरेको उनको दावी छ । उनकी आमाले भने छोराको यो लत छुटाउन प्रयास गर्दै आएकी छन्, तर आजसम्म हात लाग्यो सून्य नै छ ।‘यदि मलाई कसैले अमृत दिन्छ भने पनि म खान्न । मेरी आमाले ढुंगामाटो छाड भन्दै कुखुराको मासु फ्राइ गरेर दिइन । तर, मैले त्यो खाइँन’ पक्कीरप्पा भन्छन्-’मलाई इटा र ढुंगा चाहिन्छ ।’ उनी गाउँमा ज्याला मजदुरीको काम गर्छन् ।brick- तर, पछिल्लो दिनमा ढुंङ्गामाटो खाने मान्छेको रुपमा चर्चा भएपछि आफ्नो क्षमता देखाउन विभिन्न ठाउँमा जाने गरेका छन् । चार वर्ष अघि बाबुको मृत्यु भएपछि आमाको हेरचाह गर्ने जिम्मेवारी बहन गर्दै आएका उनी भन्छन्-’हाम्रो केही आम्दानी छैन । अब यसैलाई देखाएर केही पैसा कमाउन चाहन्छु ।’

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute