Headlines News :
Home » » के मात्र गरिनन् यीनले भूलवस युवतीको खातामा ५२ हजार पाउण्ड, आएपछि

के मात्र गरिनन् यीनले भूलवस युवतीको खातामा ५२ हजार पाउण्ड, आएपछि

Written By Unknown on Wednesday, April 2, 2014 | 9:45 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

दिनभर काममा जोतिएर बिहान बेलुकीको छाक टार्दै आएकी एक बेलायती युवतीको जीवनमा चमत्कार भएको छ । हालै उनको वैंक अकाउन्टमा ५२ हजार पाउण्ड आयो । पैसा खातामा आएको केही घण्टामै त्यसलाई सिध्याउन ती युवतीले बिजुली गतिमा सपिङ र मोजमस्ती गरिन् । जसले उनलाई प्रहरी हिरासतमा पुर्‍याएको छ । लिचफिल्ड काउन्सिलले गल्लीबस यति ठूलो रकम उनको खातामा ट्रान्सफर गरेको थियो । जुन रकम ब्रोमफोर्ड हाउजिङ एशोसिएनलाई दिनु पर्ने थियो । २३ वर्षीया मिचेल हचिङले ९ हजार पाउण्डको निकै मंहगो पकडा, सनग्लास र मन परेका बिलासी वस्तुहरु किनिन् । बुल रिङ सेन्टरमा गएर उनले आफ्नो प्रेमीलाई जिन्स, जुत्ता लगायतका महंगा उपहार किनिदिन भ्याइन् । खातामा आएको पैसा खर्च गर्न उनलाई प्रेमीले समेत साथ दिए । त्यति गर्दा पनि उनको खातामा अझै ४४ हजार बढि रकम बच्यो । त्यसैले उनले उनले आमालाई एक हजार पाउण्ड दिइन् भने ४० हजार पाउण्ड आफ्नो लगानी खातामा ट्रान्सफर गरिन् । जब काउन्सिलले गल्ती पत्ता लगायो तव उनी समातिइन् । उनालाई हालै स्टाफोर्ड क्राउन अदालतमा उपस्थित गराइयो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute