Headlines News :
Home » » लाज मर्दो यी युवतीले घडी चोरेर कहाँ लुकाएकी ?

लाज मर्दो यी युवतीले घडी चोरेर कहाँ लुकाएकी ?

Written By Unknown on Wednesday, April 2, 2014 | 9:52 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

बार गर्लले ग्राहकका महत्वपूर्ण सामाग्री चोरेका घटना हामीले सुन्दै आएका हौं । तर, अमेरिकाकी एक युवतीले हालै दुनियाँलाई छक्क पार्ने खालको चोरी गरेकी छिन् । २५ वषर्ीया क्रिस्टिन पैसा कमाउन बारमा नाच्थिन् । मानिसहरुको अगाडि नाच्ने र त्यहाँ आउने पुरुषहरुलाई मसाज गरे वापत आउने पैसा ठिकै थियो । तर, उनलाई यसरी कमाएको पैसा पुगेन र उनी ग्राहकलाई कोठामै पुगेर बिशेष प्रकारको मसाज सेवा दिन थालिन् । एक दिन ६६ बषिर्य केनथ हेराल्ड ग्राहकका रुपमा आए । उनले ३ सय डलर लिएर मसाज गर्ने सम्झौता गरिन् । होटलको कोठामा पुगेपछि उनले मसाज थालिन् । त्यसक्रममा उनले हेराल्डले लगाएको घडी फुकाल्न आग्रह गरिन ता कि उनले सहिजलोसित मसाज गर्न सकुन । ग्राहकले घडी फुकालेर राखे । सात आठ मिनेटपछि ग्राहकले घडी खोज्दा कोठामा घडी थिएन् । उनले बार गर्ललाई घडी खोइ भनेर सोधे, तर उनले आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छिइन् । यी बुढा आफ्ना ३५ हजार डलरको रोलेक्स घडी हराएकोमा इन्तु न चिन्तु बने । उनले तत्कालै होटलको सेक्युरिटीलाई खवर गरे । सेक्युरिटीले बार गर्ललाई सोधपुछ गर्दा उनले अस्वीकार मात्र गरिनन् उल्टै दुब्र्यबहार पनि गरिन् । त्यसपछि हेराल्डले प्रहरीलाई खवर गरे । प्रहरीले उनलाई पक्राउ गरि हिरासतमा राखेर सोधपुछ गर्न थाल्यो । उनको सारा शरिर खानतलासी गर्दा पनि घडी भेटिएन् । अन्तिममा उनले आफुले घडी चोरेको स्वीकारिन । तर, उनले यस्तो ठाउँमा घडी लुकाएको बताइन जसले गर्दा प्रहरी आश्चर्यचकित परे । महंगो घडी चोरेर उनले यौनाङभित्र लुकाएकी थिइन् । त्यसपछि उनलाई अस्पताल लगियो जहाँ एक्सरे गर्दा उनको शरिरभित्र महंगो रोलेक्स घडी लुकाएको अबस्थामा भेटियो । चिकित्सकले उनको शरिरबाट घडी निकाले । यी बार गर्ल भने घडी राख्दा दुखेको भन्दै कराउँदै थिइन् । अन्तिममा प्रहरीले उनलाई ४० हजार डलर धरौटीमा रिहा गरेको हफिङटन पोष्टले छापेको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute