Headlines News :
Home » » कसले जित्ला???विश्वकप क्रिकेटमा उपाधीका लागि आज भारत र श्रीलंका भिड्दै

कसले जित्ला???विश्वकप क्रिकेटमा उपाधीका लागि आज भारत र श्रीलंका भिड्दै

Written By Unknown on Saturday, April 5, 2014 | 9:31 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौँ, चैत्र २३ । बंगलादेशमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज भारत श्रीलंका भिड्दैछन् । विश्व क्रिकेटमा पछिल्लो दशकको सर्वाधिक सफल टोली भारत र पछिल्ला प्रतियोगिताहरुमा सर्वाधिक अभागि टोली श्रीलंका विचको यो भिडन्तलाई एशीयाली क्रिकेटका दुर्इं महारथीहरुको भिडन्तको रुपमा लिईएको छ ।भारत सन् २०११ को एक दिवसीय विश्वकपको विजेता टोली हो । उसले गत वर्ष च्याम्पियन्स ट्रफी पनि जितेको थियो । यसको विपरीत श्रीलंका सन् २००७ र २०११ को एक दिवसिय विश्वकपको उपविजेता टोली हो । साथै उ सन् २००९ र २०१२ को पछिल्ला दुई संस्करणको ट्वेन्टी ट्वेन्टी विश्वकपको क्रिकेटको फाईनलमा पराजित हुने अभागि टोली हो । यसकारण आज हुने फाईनल खेलमा भारत आप्mनो गर्बीलो परीणाम दोहो¥याउने प्रयासमा हुनेछ भने श्रीलंका ठुला प्रतियोगिताको फाईनलमा पराजित हुने श्रृंखलामा पुर्णविराम लगाउने दाउमा हुनेछ । आजको खेल श्रीलंकाका दुई भेट्रान खेलाडीहरु कुमार सांगाकारा र माहेला जयवर्दनेको लागि ट्वेन्टी ट्वेन्टी विश्वकपको अन्तिम खेल हुनेछ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute