Headlines News :
Home » » कस्तो अचम्म एक युवतीका पाँच पति….

कस्तो अचम्म एक युवतीका पाँच पति….

Written By Unknown on Sunday, April 6, 2014 | 9:10 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

पौराणिक धर्मग्रन्थ महाभारतमा द्रौपदीका पाँच पति थिए । ठ्याक्कै उस्तै सुनिने गरी भारतकी एक २१ वर्षीया युवती राजो वर्माका अहिले पाँच पति छन् । महाभारतमा जस्तै सबै दाजुभाइ। अनि त्यसमा जस्तै पालैपालो उनी दाजुभाइसँग सुत्ने गर्छिन् । कभर एसिया प्रेसले उनको फोटो कथा छापेपछि पश्चिमी ट्याब्ल्वाइडहरुका लागि यो अनौठो खबर बनेको छ । राजोले सुरुमा आफूलाई अनौठो लागे पनि अहिले बानी परिसकेको बताउँछिन् । आधिकारिक रुपमा भने उनका एक पति मात्र छन् २१ वर्षका गुद्दु । चार वर्षअघि १८ वर्ष पुगेपछि उनले विहे गरेका थिए । तर गाउँको चलन अनुसार गुद्दुका दाजुहरु ३२ वर्षका बाज्जु, २८ वर्षक सन्त राम, २६ वर्षका गोपाल र १८ वर्षका दिनेश सबैलाई उनले पति स्वीकार गर्नुपर्‍यो । उनीहरुको एउटा बच्चा पनि छ १८ महिनाको । राजोलाई छोराको बुबा को हो थाहा छैन ।(एजेन्सी)

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute