Headlines News :
Home » » नआत्तिनुस्... बिरालोले बाटो काट्यो ?

नआत्तिनुस्... बिरालोले बाटो काट्यो ?

Written By Unknown on Sunday, April 6, 2014 | 9:21 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

हामीले बिरालोले बाटो काट्यो भने त्यो अशूभ भयो भन्दै दुःख मनाऊ गर्छौ र बिरालोले बाटो काटेको देखेपछि हामी जहा“को त्यही अडिन्छौ जबसम्म अन्य मानिसले त्यो बाटो काट्दैन तबसम्म हामीले त्यो बाटो काट्दैन र भन्छौ आजको साइत नै बिग्रीयो ।र पछि अन्य मानिसले बाटो काटिसकेपछी मात्र हामी त्यो बाटो आफ्नो गन्तव्यतर्फ हिड्छौ । तर, बिरालो सबै स्थितिमा अशुभ हु“दैन । यदी बिरालोले बाया“बाट दाया“तर्फ बाटो काटे मात्र अशूभ हुने गर्छ भने अन्य अवस्थामा बिरालोले बाटो काट्नु अशुभ नहुने बताइन्छ । यो पनि विश्वास गरिन्छ की बिरालोको पनि कुकुरको जस्तै छैठौ इन्द्रिय विकसित हुन्छ । बिरालोले पनि पछी हुने घटना बारे जानकारी दिने गर्छ । बिरालो यदी घरमा आएर रून थाले भने केही अशुभ हुने संकेत गर्छ भने बिरालोहरू एक आपसमा लडे भने तपाईको धन नाश हुने र तपाइको लडाई हुने संकेत दिन्छ । बिरालोस“गै तानिन्छ धन मानिसहरूमा यो विश्वासपनि छ की यदी बिरालो लक्ष्मी पूजाको दिनमा राती घर आए शुभ हुन्छ । लक्ष्मी पुजाको दिन बिरालो घरमा आए लक्ष्मी पनि साथै ल्याउने र वर्Èभरी धन आउने विश्वास गरिन्छ । यदी बिरालोले घरमा बच्चा जन्माए पनि शुभ हुन बताइन्छ ।यस्तै, यदी तपाई कुनै शूभ कार्यमा जा“दै हुनुहुन्छ र तपाईको अगाडि बिरालोले मासुको टुक्रा मुखमा लिएको देखिएमा पनि तपाईको काम सफल हुन्छ भन्ने मानिन्छ । ग्रह दशाबाट रÔा गर्छ बिरालोले ज्योतिÈशास्त्रमा बिरालोलाई राहुको बाहन भनिन्छ । जसको कुण्डलीमा राहुले शूभ गर्दैन उनीहरूलाई राहुको प्रभावबाट बच्नका लागी बिरालो पाल्नु पर्छ । बिरालोले चाटेमा अशूभ यदी तपाई सुतिरहेको बेलामा बिरालोले चाटेमा तपाइ सरकारी काममा फस्ने सम्भावना रहन्छ । यस्तै, यदी तपाईको खुट्टा बिरालोले चाटे तपाई भविष्यमा बिरामी हुने सम्भावना रहन्छ । बिरालो यदी माथीबाट हिडे पनि केही समस्यामा पर्न सक्ने सम्भावना रहन्छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute