Headlines News :
Home » » १०६ वर्षकी हजुरआमाले यसो गरेपछी हेर्नेहरु ठहरै

१०६ वर्षकी हजुरआमाले यसो गरेपछी हेर्नेहरु ठहरै

Written By Unknown on Wednesday, February 26, 2014 | 7:03 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

बन्दुक चलाउन सजिल हुन्न, एक त बन्दुक चलाउने प्राविधक पक्ष छ अर्को एके-४७ जस्ता बन्दुक त गर्हौ पनि उत्ति नै हुन्छन्। केही समय यता फेसबुकमा १०६ वर्षकी महिलाले एक-५७ बोकेर गोली हान्न तयारी अवस्थामा रहेको तस्विर फेसबुकमा निकै शेयर र लाइक गरिएको छ। वास्वतमा यो तस्विर भने सन १९९० को हो। उनको घर अजरबैजानको डेघ गाउँमा थियो र उनि अर्मेनियाई मुलकी हुन। उनि मरेको पनि कयौं वर्ष भइसक्यो । हाल रेडिटले उनको यस्तो तस्विर सार्वजनिक गरेपछि कयौं मानिसले यो तस्विरलाई छोयो। १०६ वर्षकी महिलाले एके-४७ उचालेको तस्विर हेरेर धेरै मानिस स्तब्ध भए। हाल फेसबुक जस्त सामाजिक सञ्जालमा यो तस्विर निकै रुचाइएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute