Headlines News :
Home » » सय बर्षका जस्ता १४ बर्षे बालक (फोटो फिचर)

सय बर्षका जस्ता १४ बर्षे बालक (फोटो फिचर)

Written By Unknown on Wednesday, March 19, 2014 | 12:36 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

१४ वर्षका अलि हुसैनको सरीर ११० वर्षको जस्तै बुढो भैसकेको छ । उनका बुवा नाबी ५० वर्षका मात्रै छन् भने आमा राजी ४६ वर्षकी छिन् । बिहारका यी किशोर वृद्धलाई प्रोजेरिया भन्ने रोग लागेका कारण यस्तो भएको हो । विश्वमा यस्तो रोगबाट पीडित मान्छे केवल ८० जनामात्र छन् । यो रोग लागेपछि मान्छेको उमेर ८ गुणा बढि जस्तो देखिन्छ । हुसैनका अन्य पाँच जना दाजु दिदीहरु यहीँ रोगका कारण मरिसकेका छन् । तर अरु दुइ दिदीबहिनी भने जिउँदै छन् र उनीहरु सामान्य छन्

363
455

546

637


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute