Headlines News :
Home » » गधालाइ रूखमा बाँधेर चार जनाले गरे बलात्कार !

गधालाइ रूखमा बाँधेर चार जनाले गरे बलात्कार !

Written By Unknown on Wednesday, February 26, 2014 | 6:21 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

भन्दा त यिनीहरू मानिसनै हुन, तर यिनीहरूको काम हेर्दा यी मानिस हुन वा जनावर तपाइँलाइ छुट्याउन नै गाह्रो पर्ला । gadha क्रेजीन्यूज 24 को एक समाचार अनुसार केन्याको नयाती गाउँका मानिसहरू त्यतिबेला रिसले आगो भएका थिए, जतिबेला चार जना मानिसहरूले एक गधाका साथमा ग्याङरेप गर्दैथिए ।gadha-215x193 यी चार जनाले उक्त निरिह जानवरलाइ रूखमा बाँधेर राखेका थिए र उक्त जनावरका साथमा उक्त घिनलाग्दो दुस्कर्म गरिरहेका थिए, अचम्मको कुरा त के भने यो रूख त्यहाँको एक स्थानीय चर्च बाट केही मिटरको दुरीमा नै थिए । चारैजनाले गधाको मुख बाँधेका थिए, जसका कारण उक्त गधा कराउन नसकोस । त्यसपछि चारै जनाले उक्त गधाका साथमा पालैपालो रेप गरेका थिए । सबुतका रूपमा गधाको नजिकबाट केही कन्डोमहरू पनि भेटिएका थिए । गधाका मालिकले बताए अनुसार जब उनी गधालाइ लिन गए, ती चारै जना त्यहाँबाट फरार भए । प्रहरीले यी चारै जना अपराधीका बिरूद्धमा केस दर्ता गरेको छ । तर दुखको कुरा के भने यी चारजनाको कुकृत्यको कारणबाट उक्त गधाको मृत्यु भएको छ । संसारभर बढिरहेको बलात्कारको घटनासंगै यो घटनाले अहिले संसारभरको ध्यान तानेको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute