Headlines News :
Home » » खुसी पाउन पैसा चाहिँदैन जनिरखौ

खुसी पाउन पैसा चाहिँदैन जनिरखौ

Written By Unknown on Sunday, March 30, 2014 | 3:50 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

धेरै पैसा र सुस्वास्थ्यले मात्र जिवनमा खुसीको ग्यारेन्टी गर्दैन । हो, यहीँ सत्यलाई प्रमाणित गरिदिएको हालैको एक अध्ययनले । इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट अर्गनाइजेसनले गरेको अध्ययनले विश्वका धनी देशका मानिसहरु भन्दा विकाशशील देशका मानिसहरु बढि खुसी रहेको देखाउनुले यो तथ्य प्रमाणित भएको हो ।विश्वका विभिन्न १४८ देशमा गरिएको अध्ययनले पनामा र पाराग्वेका जनता विश्वमा सबैभन्दा खुसी जनता हुन् । अध्ययन अनुसार विश्वमा सबैभन्दा खुसी जनता भएका दश देशमध्ये ७ दक्षिण अमेरिकी देश नै छन् । अध्ययनले पाराग्वे र पनामाका जनता विश्वमा सबैभन्दा खुसी र सुखी जनताको रुपमा रहेको र उनीहरु जिवनप्रति सबैभन्दा बढि सकारात्मक रहेको देखाएको छ । विश्वमा प्रतिव्यक्ति आयको हिसाबले कतार सबैभन्दा धनी देशको रुपमा रहेको छ भने औषत आयुको दृष्टिले जापान एक नम्बरमा छ । तर यी देशका जनता भने विश्वका सुखी जनताको दशौँ नम्बरभित्र पर्न सकेका छैनन् । विश्वमा सुखी जनताभएका देशमा पाराग्वे र पनामापछि साल्भाडोर परेको छ । त्यसपछि भेनेजुयला, टि्रनिडाड एण्ड टोबागो, थाइल्याण्ड र ग्वाटेमाला जनता सुखी भएका देशमा परेका छन् । अध्ययनले सिंगापूरेहरु सबैभन्दा नकारात्मक मानसिकता भएका जनता हुन् । नकारात्मक मानसिकता भएका मानिसहरुमा सिंगापूरेले इराकी र आर्मेनियालीलाई पनि जितेका छन् । जनता सुखी भएका देशमा फिलिपिन्स सातौँ, इक्वेडर आठौँ, कोस्टारिका नबौँ स्थानमा छन् । अमेरिका ३५ औँ स्थानमा छ भने क्यानडा ११ औँ स्थानमा रहेको छ

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute