Headlines News :
Home » » यी तरुनीले खाइन् १३ हजार आलु अचम्म

यी तरुनीले खाइन् १३ हजार आलु अचम्म

Written By Unknown on Sunday, March 30, 2014 | 3:44 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

सधै एउटै खानेकुरा खान कसैलाई पनि मन लाग्दैन । मुख फेर्ने वा फरक फरक खानेकुरा खाने मन सबैको हुन्छ । तर बेलायतकी एक युवतीलाई भने सधै आलुमात्र खान मन पर्छ । अरु खाना खान डर लाग्ने हुनाले ती युवतीले आलु मात्रै खान्छिन् । अहिलेसम्म २३ वर्षकी ती तरुनीले १३ हजार दाना आलु खाइसकेकी छिन् । उसिनेका आलु मात्र खाने गरेकी ती युवतीलाई अरु खानेकुरा खान मन नलाग्ने मात्र होइन अन्य खानेकुरा पकाएको बासना समेत मन पर्दैन । तर उनले आलुसँगै पनिर र बर्गर भने खाने गरेकी छिन्् । क्लेरी जोन नामकी ती युवतीलाई आजकल आलु खाँदाखाँदा हैरान लाग्न थालेको रहेछ । तर आलु खान कसरी बन्द गर्ने भन्ने जुक्ति भने फुर्न सकेको रहेनछ । आफुलाई अरु खाना खाँदा नपच्ने र अरु नयाँ खाना खाँदा विरामी पर्ने उनी बताउँछिन् । ५ वर्षको उमेरमा लडेर खुट्टा भाँचिएपछि अस्पतालमा उपचार गराइरहेको बेला आमाले खानका लागि ल्याइदिने आलुका परिकार खाँदाखाँदा उनी आलुकी पारखी भइन् र अन्ततः आलुमै समर्पित भइन् । आलु मात्र खाँदा उनको स्वास्थ्य समेत बिग्रँदै गएकोमा उनका बाउआमा चिन्तित बन्न थालेका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute