Headlines News :
Home » » ज्वालामुखी आउने ठाँउमा लिफ्ट जनिराखौ !

ज्वालामुखी आउने ठाँउमा लिफ्ट जनिराखौ !

Written By Unknown on Monday, March 24, 2014 | 1:22 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

दुनियाँमा अनौठा अनौठा काम हुने गर्दछन् । तपाई हामी धैरेलाई थाहा छ । आंइसलैड विश्वको यस्तो जग्गा रहेको छ । जहाँ ज्वाललामुखीले भरिभराउ रहेको छ । त्यहाँ प्रायः जसो ज्वालामुखी गइरहन्छ । यहाँ अव यत्तिमात्र यसको परिचय रहेन । अव यसको परिचयको अर्को नाम पनि रहेको छ । ज्वालामुखी च्याम्वरमा मानिसहरु लिफ्टबाट आवत जावत गर्ने गर्दछन् । आइलैडको राजधानी नजिकैको ट्रिनुकागिगुरमा ज्वालामुखीका कारण मैग्मा च्याम्वर बनेको छ । त्यहाँ पर्यटक घुम्न र बैज्ञानिकहरु अनुसन्धान गर्नका लागी ट्रिनुकागिगुर ज्वालामुखी च्याम्वरमा लिफ्टबाट भित्र पस्ने गर्दछन् । त्यो हेर्नका लागी लिफ्ट लगाइएको छ । यो च्याम्वर ज्वालमुखीबाट बनेको ९३ मिटर गहिरो रहेको छ । यसमा कहिलेकाँही अहिले पनि ज्वालामुखी आइरहन्छ । आइसलैडमा करिव १३० वटा यस्ता ज्वालामुखी पर्वतहरुले घेरिएर रहेको छ । यस क्षेत्रमा धेरै ज्वालमुखी जाने भएकाले यस क्षेत्रलाई ज्वालामुखीको घर पनि भन्ने गरिन्छ । आजभन्दा करिव ४ बर्ष पहिला १९७४मा ट्रिनुकागिगुर मैग्मा च्याम्वरको गुफा बिषेशज्ञ डा. अर्नी बी स्टेफेसनले खोजेका थिए । सन् २०१२ बाट यो पर्यटकका लागी खोलिएको हो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute