Headlines News :
Home » » याहुले टम्बलर किन्ने

याहुले टम्बलर किन्ने

Written By Unknown on Tuesday, May 21, 2013 | 6:29 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


tumbler
इन्टरनेट कम्पनी याहुले ब्लगिङ साइट टम्बलर खरीद गर्ने भएको छ । याहुले १ अर्ब १० करोड अमेरिकी डलरमा टम्बलर किन्ने भएको हो ।
टम्बलरलाई आफ्नो बनाएपछि याहुले आफ्नो पुरानो हैसियत स्थापित हुने आशा गरेको छ ।
टम्बलरको अधिग्रहणको प्रक्रिया यो वर्षको उत्तरार्धतिर पूरा हुने सम्भावना रहेको बताइएको छ ।
टम्बलरका प्रतिमहिना प्रयोगकर्ता ३० करोड रहेका र हरेक दिन विश्वमा १ लाख २० हजार जनाले टम्बलर साइन अप गर्ने दाबी टम्बलरको छ ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute