Headlines News :
Home » » भोलिको नेपाल वन्द फिर्ता

भोलिको नेपाल वन्द फिर्ता

Written By Unknown on Saturday, May 11, 2013 | 3:40 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

२८ वैशाख, काठमाण्डौ । नेपाल विद्यार्थी संघ लगायतका ११ विद्यार्थी संगठनहरुले आइतवारका लागि आहृवान गरेको नेपाल बन्द फिर्ता भएको छ । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरिएको भन्दै आन्दोलनमा उत्रिएका ११ विद्यार्थी संगठनले वन्दले दैनिक जनजिवन कष्टकर हुने तथा स्ववियू निर्वाचनलाई समेत असर गर्ने भएकाले आइतवारका लागि आहृवान गरिएको नेपाल वन्द फिर्ता लिइएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
शनिवार दिउँसो अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको ११ विद्यार्थी संगठनको वैठकले वन्द फिर्ता लिने निर्णय गरेको प्रवक्ता लामिछानेले वताउनुभयो । वैठकले वन्द फिर्ता लिएर स्ववियू निर्वाचनमा केन्द्रीत हुने निर्णय समेत गरेको छ । लामिछानेका अनुसार अब ११ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रमलाई फरक तरिकाले अगाडि वढाइने छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute