Headlines News :
Home » , » सुगन्ध–२ को भिडियो बजारमा

सुगन्ध–२ को भिडियो बजारमा

Written By Unknown on Thursday, May 23, 2013 | 12:27 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


Sushila-Poudelकाठमाडौं : गायक ओम सुनारले आफ्नो एकल स्वर रहेको दोस्रो सिडी एल्बम सुगन्ध–२ बजारमा ल्याएका छन् । आधुनिक भाकाका पाँच गीत रहेको एल्बममा गुरुदेव कामद, ऋषि शर्मा, स्पन्दन स्वरहाङ्ग राई, सुशीला पौडेलका शब्द–संगीत छ ।
एल्बममा रहेको तिमीविना एकपल पनि… बोलको गीतमा म्युजिक भिडियो पनि तयार पारिएको छ । सुवर्ण खड्का र सिल्पा पोखरेलीले मोडलिङ गरेको यस भिडियोका निर्देशन जीवन रसाइली हुन् । मिडिया प्रचारप्रसारका लागि गीतको भिडियो बनाएको गायक सुनारले बताए

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute