Written By
Unknown
on
Monday, March 3, 2014
|
6:47 PM
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
भक्तपुर, १९ फागुन । सिरुटार गाविस–२ स्थित गाविस भवन नजिकै शनिबार साँझ भाउजूलाई कुटपिट गरी छुरा प्रहार गरी हत्या गरेको आरोपमा देवरलाई प्रहरीले पक्राउ गरेको छ । राजु भनिने तुइन कायस्थ शनिबार साँझ जेठी भाउजू सुनकेशरीलाई आफ्नै कोठामा लगेर कुटपिटपछि छुरा प्रहार गरी फरार भएका थिए । प्रहरीले राजुलाई घर नजिकबाट गए राति नै पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
0 comments :
Speak up your mind
Tell us what you're thinking... !