Headlines News :
Home » » कस्तो अवस्थामा यौन सम्पर्क पस्ताप राख्नुपर्छ ? जानी राखौं।

कस्तो अवस्थामा यौन सम्पर्क पस्ताप राख्नुपर्छ ? जानी राखौं।

Written By Unknown on Friday, March 7, 2014 | 4:33 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

सजिलो रूपमा भन्नुपर्दा प्रायः सबैजसो विपरीतलिङ्गी व्यक्तिले आफूलाई यौन आकर्षक लाग्ने विपरीतलिङ्गी व्यक्तिसँग यौनसम्पर्क राख्न चाहन्छन्। समलिङ्गी केटी वा महिलाले केटा वा पुरुषसँग यौनसम्पर्क राख्ने चाहना नर्गन सक्छन्। कति महिला समलिङ्गी हुन्छन् त भन्ने तथ्यांकमा विवाद रहे पनि केही अध्ययनले यस्तै १ देखि २ प्रतिशत पूर्ण समलिङ्गी हुने देखाएको छ। द्विलिङ्गीको कुरा गर्दा यो प्रतिशत १० देखि १४ सम्म पुग्ला, तर उनीहरूले पुरुषसँग यौनसम्पर्क राख्छन्। के-कस्तो व्यक्ति यौन आकर्षक लाग्छ भन्ने कुरामा भने धेरै विविधता हुन्छ। कसैलाई शरीर वा रूप आकर्षक लाग्छ भने कसैले बुद्धिमत्ता, कसैलाई धन वा भौतिक विलासिता अनि कसैलाई बानी-व्यवहार। फेरि कस्तो शरीर वा रूप आकर्षक लाग्छ भन्ने कुरामै विविधता र रोजाइ हुन सक्छन् भने त्यस्तै कुरा बुद्धिमत्ता, भौतिक विलासिता वा बानी-व्यवहारमा पनि लागू हुन सक्छ। त्यसै गरेर केटा अर्थात् पुरुषको पनि कतिपय कुरा केटी अर्थात् महिलालाई आकर्षक लाग्ने हुन्छ। अनि यी माथिका कुरा मिल्ने भएको स्थितिमा पनि दुवै जना एकै भौगोलिक स्थान अनि समयमा हुनु निकै दुर्लभ स्थिति हो भने दुवैले एकअर्कोमा भेटघाट गरी सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त गर्नु त्यसभन्दा पनि दुर्लभ स्थिति हो। अनि यो सम्बन्ध घनिष्ठ भएर यौन सम्पर्क सम्म पुग्न त अझै समय लाग्छ। यसमा समाजको मूल्य मान्यता र नियमको आफ्नै महत्वपूर्ण भूमिका हुन्छ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute