Headlines News :
Home » » राजधानीका १० स्थानमा सस्ता पसल खोलिँदै

राजधानीका १० स्थानमा सस्ता पसल खोलिँदै

Written By Unknown on Wednesday, March 12, 2014 | 7:23 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

२८ फागुन, काठमाडौं - सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्यका पसल स्थापना गर्ने भएको छ । जनतालाई सुपथ मूल्यमा सर्वसुलभ किसिमले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुपथ मूल्यको पसल सञ्चालनको तयारी थालिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ कर्पोरेसनमार्फत करिब १० वटा सुपथ मूल्यका पसल स्थापनाका लागि गृहकार्य गरेको नेपाल समाचारपत्रमा खबर छ । सुपथ मूल्यका पसलमा सरकारी संस्थानका उत्पादन, तिनले ल्याएका आयातित सामग्री तथा अन्य स्वदेशी उत्पादनहरु राखिनेछन् । सबै सुपथ मूल्यका पसलले सकेसम्म नाफा नराखी सामग्री बिक्री गर्ने नेसनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रवन्धक सत्यनारायण मेहताले बताए ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute