Headlines News :
Home » » चक्कु आतंक चीनमा फेरि मच्चियो

चक्कु आतंक चीनमा फेरि मच्चियो

Written By Unknown on Saturday, March 29, 2014 | 10:42 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

बेइजिङ,चैत१३–बेइजिङको हुआइरोउ जिल्लामाअवस्थित एक गाउँमा बिहीबार मध्याह्न एक व्यक्तिले गरेको जथाभावी चक्कु प्रहारमा छ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले संदिग्ध अपराधी झाओलाई स्थानीय समयानुसार १२ः४८ पक्राउ गरेको जनाएको छ । उनले अज्ञात सङ्ख्यामा वाङ्गहुआ गाउँमा चक्कु प्रहार गरेको जनाइएको छ । यस आक्रमणबाट घाइते भएका व्यक्तिलाई अस्पताल लगिएको जनाइएको छ । घाइते व्यक्तिको सङ्ख्य अज्ञात रहेको समाचारमा उल्लेख छ । झाओको परिवारका सदस्यका अनुसार झाओ मानसिक बिरामी भएको बताइएको छ । प्रहरीले यस घटनाको अनुसन्धान जारी राखेको बताइएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute