Headlines News :
Home » » कुखुराको अण्डाले आमा बनिन् यी भाग्यमानी युवती

कुखुराको अण्डाले आमा बनिन् यी भाग्यमानी युवती

Written By Unknown on Sunday, March 23, 2014 | 9:58 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

कुखुराको अण्डाबाट चल्ला उत्पादन हुन्छ । यसो सवैलाई थाहा भएकै कुरा हो । तर, कुखुराको अण्डाबाट कोही महिला कसरी सुन्दर छोरीको आमा बन्न सक्छिन ? आखिर बिज्ञानको आबिस्कार न हो, यहाँ जे पनि सम्भव छ । तस्वीरमा देखाइएकी युवती हुन- बेलायतकी लरेन डोङ्की । बिबाह भएयता उनले आमा बन्ने रहर गरेको निकै बर्ष भइसक्यो । तर, हरेकपटक उनको गर्भ खेर गइरह्यो । ६-६ पटक गर्भ खेर जाँदा उनी हैरान र निराश भइसकेकी थिइन् । चिकित्सकहाँ गएर अनेक उपचार गराउँदा पनि उनको गर्भ बस्न सकेको थिएन् । चिकित्सकहरुका अनुसार उनको पाठेघरमा यस्तो खतरनाक जिवाणु थियो जसले उनको गर्भ हुर्किन नदिइ नष्ट गर्दथ्यो । आखिर उनलाई कुखुराको अण्डा ‘बुटी’ सावित भयो जसका कारण उनलाई आमा बन्ने सौभाग्य मिल्यो । ‘एग योल्क’ नामक यो उपचारबिधिमा चिकित्सकहरुले कुखुराको अण्डाको पहेंलो भाग भटमासको तेल, ग्लिसिरिन र पानीमा घोलेर स्लाइनका रुपमा रगतमा पठाए । यसबाट उनको पाठेघरमा रहेको किलर सेलको प्रभाव कम भयो । नभन्दै उनी आमा बन्न सफल भइन् । छोरीलाई हातमा लिँदा निकै आनन्द र अनौठो महसुस भयो’- उनले भनिन- ‘मैले बच्चालाई जन्म दिएँ भन्ने थाहा पाउँदा खुसीले निकै रोएँ ।’ उनी १७ बर्षको उमेरदेखि नै आमा बन्ने धाउन्नमा थिइन् । जन्मिन नसकेका ६ वटा बच्चाका लागि उनले कपडा किन्न हजारौं पाउण्ड खर्च गरेको मिरर दैनिकलाई बताइन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute