Headlines News :
Home » » जानिराखौ लामखुट्टेले रगत किन पिउछ थाहा छ ?

जानिराखौ लामखुट्टेले रगत किन पिउछ थाहा छ ?

Written By Unknown on Monday, March 31, 2014 | 4:31 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

विश्वमा २ हजार ७ सय प्रकारका लामखुट्टेहरु पाइन्छन् । लामखुट्टेहरुले स्तनपायी जन्तुको रगत पिउँछन् । तर जुनसुकै प्रकारको लामखुट्ट भए पनि भाले लामखुट्टेले रगत पिउँदैन । पोथी लामखुट्टेले मात्र रगत पिउँछ । यस्तो किन – एक पोथी लामखुट्टेले आफ्नो छोटो जीवनकालमा करिब २ हजारभन्दा बढी बच्चा जन्माउन अण्डा पार्छ । दुर्इ हजारभन्दा बढी अण्डालाई परिपक्व बनाउन पोथी लामखुट्टेलाई प्रचुर प्रोटिनको आवश्यकता पर्छ, जुन त्यसको शरीरमा हुँदैन । त्यसैले प्रोटिनका लागि पोथी लामखुट्टेले स्तनपायी जन्तुको रगत पिउँछ । प्रत्येक पटक अण्डा पार्नुपूर्व पोथी लामखुट्टेले भरपुर रगत पिउँछ । रगत पिउनको लागि पोथी लामखुट्टेको टाउकोमा मसिनो पाइप हुन्छ जसलाई त्यसले स्तनपायी जन्तुको शरीरमा रहेको रक्तनलीभित्र घुर्साई रगत तान्दछ । पोथी लामखुट्टेले स्तनपायी जन्तुको शरीरबाट आफ्नो तौलको अढाइ तीन गुणा बढी तौलको रगत तान्दछ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute