हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पारिवारिक किचलो थपिनाले मानसिक चिन्ता बढ्दै जानेछ, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – शैक्षिक तथा सामाजिक प्रगति हुने, प्रेमप्रसँग सुमधुर रहन सक्नेछन्, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जमिन विवाद पर्न सक्ने, चनाखो भई कार्य शुरु गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नयाँ मित्रसँग भेट, आर्थिक क्षेत्रबाट लाभ पाइने, अधुरो कार्य पुरा हुने सम्भावना दिन महत्वपूर्ण रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दैनिक कार्य अधुरा हुन सक्नेछ, विरोधीहरू सक्रिय हुदै जान सक्नेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – स्वास्थ्यमा क्रमिक सुधार आउनेछ, सापटी दिएको धन प्राप्त हुनेछ, दिन शुभ छ समयको सही उपयोग गर्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पारिवारिक विरोध खेप्नुपर्ने, आफ्नै पेशाबाट घाटा हुन सक्ने, सामाजिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आफ्नै पेशाबाट नोक्सान व्यहोर्नुपर्ने, यात्रा गर्दा कठिनाई, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आम्दानीमा गिरावट आउनेछ, भाइबन्धु संग भेट, समय विवादित रहनेछन, कडा चुनौति थपिनेछ चनाखो हुनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – एक्कासि धन तथा जमिन लाभ पाइने, नयाँ कार्यमा लगानी हुन सक्नेछ, दिन सबै प्रकारले शुभ रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मित्रहरूबाट सहयोग पाइनेछ, कला क्षेत्रमा अभिरुचिबढ्ने, एकमुष्ठ रकम संकलन हुने, स्वादिष्ट ब्यञ्जन प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पुरानो कार्यबाट आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ समय शुभ छ ।
आजको शुभ, लाभ र अमृत बेला: आज २०७० साल फाल्गुन २९ गते बिहीबार बिहान ६:१८ बजेदेखि ७:४८ बजेसम्म लाभ बेला, बिहानमा ७:४८ बजेदेखि ९:१८ सम्म अमृत बेला, बिहानमा ९:१८ बजेदेखि १०:४८ बजेसम्म काल बेला, बिहानमा १०:४८ बजेदेखि १२:१८ बजेसम्म शुभ बेला, बिहान १२:१९ बजेदेखि दिनमा १:४९ बजेसम्म रोग बेला, दिनमा १:४८ बजेदेखि ३:१८ बजेसम्म उद्वेग दिनमा ३:१८ बजेदेखि ४:४८ बजेसम्म चर साँझ ४:४८ बजेदेखि ६:१८ बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज उत्तर र पश्चिम बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकाल समय: दिनमा १:३० बजेदेखि ३:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । -
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|


0 comments :
Speak up your mind
Tell us what you're thinking... !