Headlines News :
Home » » धुर्मुस र सुन्तलीलाई पुत्रीलाभ

धुर्मुस र सुन्तलीलाई पुत्रीलाभ

Written By Unknown on Friday, March 14, 2014 | 12:50 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई पुत्रीलाभ भएको छ । कुञ्जनाले शुक्रबार बिहान ७ बजे काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । बाबु बनेपछि खुसी बाँडदै धुर्मुसले आमा र छोरी दुवै स्वस्थ्य रहेको जानकारी दिए । छोरीको तौल ३ केजी रहेको उनले बताए । शरिरमा सुगर देखिएपछि कुञ्जनालाई १५ दिनदेखि नर्भिकमै भर्ना गरिएको थियो । चिकित्सकले चैत १५ को मिति ताकेको भएपनि सर्जरी गरेर बच्चालाई जन्म दिइएको छ । नेपाल टेलिभिजनको चर्चित हाँस्य श्रृङ्खला ‘मेरी बास्सै’बाट चर्चित यो जोडीको २०६५ प्रेम बिबाह भएको थियो

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute