Headlines News :
Home » » जन्मदैं टाउकोमा ६ वटा ट्युमर

जन्मदैं टाउकोमा ६ वटा ट्युमर

Written By Unknown on Wednesday, March 19, 2014 | 12:56 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

कपिलबस्तुमा एक महिलाले टाउकोमा छ वटा ट्युमर भएको बच्चा जन्माएकीछिन् | कपिलबस्तु महेन्द्रकोटका शान्ति थारुले ६ वटा ट्युमर भएको बच्चा जन्माएकी हुन् | उनको आर्थिक अवस्था कमजोर भएको कारण उक्त बच्चाको उपचार हुन सकेको छैन | उनको पति पनि रोजगारीको लागी भारतमा छन् भने उनि पनि अर्काको घरमा मजबुरी गरेर बसेकी छिन् | उपचारको लागी अस्पताल लान पैसा नभएको उनले बताइन | टाउकोमा तिन वटा ठुलो र ३ वटा सानो गरि छ वटा ट्युमर छ | बच्चालाई घरमै जन्म दिएको उनले ट्युमर अझै बड्दै गएको बताउछिन् | बच्चाको हजुर बुबा हरजु थारुले दुखि हुँदै रकम जुटाउन नसकेकोले गर्दा खेरि बाध्य भएर घरमै राखेको र छाक टार्न समेत नसक्ने अवस्थामा औषधि गर्न टाढा लान कसैले सहयोग नगरेको बताए | बच्चाको अवस्थाबारे जानकारी हुँदा-हुँदै पनि स्थानीय स्वास्थ्य चौकी तथा स्वास्थ्यकर्मीहरू हेर्नसमेत नआएको उनले गुनासो गरे | बालिकाको उपचार गर्न थुप्रै रकम लाग्न सक्ने हुँदा आफूहरूले आँट गर्न नसकेको लोकनाथ थारूले बताए, ‘हामी गाउँले जुटेर केही धेरथो सहयोग जुटाएका छौँ, तर त्यतिले त बुटवल जानसम्म पुग्दैन ।’ बालिकाको ज्यान जोगाउन समयमै ट्युमरको उपचार गर्नुपर्ने भएकाले दाताहरूसँग उनका परिवारले सहयोगको लागि याचना गरेका छन्

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute