Headlines News :
Home » » बिहे गरेको एक महिनामै निशाले कसरी घोर्ली छोरी जन्माइन् ..?

बिहे गरेको एक महिनामै निशाले कसरी घोर्ली छोरी जन्माइन् ..?

Written By Unknown on Thursday, March 13, 2014 | 2:02 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

गायिका निशा सुनारले बिबाह गरेको एक महिना नबित्दै अमेरिका पुगेर छोरी जन्माएकी छिन् । निशाले झण्डै एक महिनाअघिमात्रै नृत्य निर्देशक शंकर बिसीसँग बिबाह गरेकी थिइन् । लामो समयदेखि ‘लिभिङ टुगेदर’मा रहेका उनीहरु निशाले बच्चा जन्माउने बेला भएपछि मात्र बिबाह गरेका थिए । निशाले छोरी जन्माएको उनको उनका नवपति शंकरले फेसबुकमार्फत् जानकारी दिएका छन् । ‘आज मेरो छोरीको जन्म भएको छ अमेरिकामा’ शंकरले फेसबुकमा लेखेका छन- मिस यु माइ वाईफ निशा एण्ड माई लभ्ली डटर सनिशा बीसी ।’ उनले आफु निकै खुसी रहेको रहेको भन्दै निशा र छोरीका तस्वीर पनि फेसबुकमार्फत् सेयर गरेका छन् । निशा सन्तान जन्माउनकै लागि अमेरिका पुगेको बताइएको छ । जन्मका आधारमा अमेरिकाले नागरिकता दिने भएकाले छोरीलाई अमेरिकी नागरिक बनाउने उदेश्यसहित निशा अमेरिका पुगेर सुत्केरी भएकी हुन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute