Headlines News :
Home » » एयर होस्टेज विमानबाट यसरि खसिन्

एयर होस्टेज विमानबाट यसरि खसिन्

Written By Unknown on Tuesday, March 25, 2014 | 8:29 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

रुसको एक बिमानबाट विमानकी परिचारिका खसेकी छिन् । दुवई अन्तराष्ट्रिय विमानस्थलबाट उड्न लागेको बिमानबाट ३७ वर्षीया मारिना जेल्यामोभा नामकी परिचारिका खसेको बताइएको छ । रुसी बिमान युरल एयरलान्सका प्रमुख जनसम्पर्क अधिकारी सेर्जे एन्टोनोभा अनुसार मारिनाको अवस्थामा गम्भिर रहेको छ । घाइते मारिनाको उपचार भरहेको र अवस्था खतरामुक्त हुँदै गएको बताइएको छ । बिमान कम्पनीले परिचारीका मारिनाको उपचारका लागि लाग्ने सबै खर्च कम्पनीले बेहोर्ने बताएको छ । मारिना विमानको ढोका नजिकै उभिरहेको अवस्थामा ढोका लगाउने तयारी गर्दा यात्रु चढ्ने भर्याङ बोकेको ट्रकलाई त्यहाँबाट हटाउने कार्यका क्रममा उक्त ट्रक ढोकामा ठोक्किँदा उनि खसकी हुन् । गाडीले ठक्कर दिंदा मारिना विमानबाट तल खसेको बताइएको छ । ट्रक बिमानमा ठोक्किएपछि विमानमा पमेत सामान्य क्षति पुगेको छ । परिचारीका खसेर बिमानमा क्षतिप पुगेपछि विमानको उडान १२ घण्टा ढिलो गरिएको थियो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute