Headlines News :
Home » » महिलाले जन्माइन् बाख्राको बच्चा

महिलाले जन्माइन् बाख्राको बच्चा

Written By Unknown on Wednesday, February 26, 2014 | 6:40 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

जनावरले मान्छेको बच्चा जन्माएको र मान्छेले जनावरको बच्चा जन्माएको खबर नयाँ होइन । केही साताअघि मात्र महिलाले घोडाको बच्चा जन्माएकी थिइन् । त्यस्तै हालै एक महिलाले बाख्रा आधारको शिशु जन्मएकी छन्। रुवान्डाको रुबाबुमा एक महिलाले जन्माएको बच्चा मानिस हो वा जनावर पहिचान गर्नै कठिन भएको छ । मुकेशिमाना एलिजाबेथ नामकी महिलाले जन्माएको बच्चा देखेर सिंगै गाउँमा हल्लीखल्ली मच्चिएको छ । आइजीआइएचइ डट कमका अनुसार मुकेशिमाना नौ महिने गर्भवती थिइन् । अचानक एक रात पेटमा तिब्र दुखाई महशुस भयो । घरमा सबै जना खुस थिए । अब घरमा सानो पाहुना आउनेमा सबै खुसियाली मनाउने तयारीमा थिए । तर, अचम्मको शारीरिक संरचना भएको बच्चा जन्मियो सबै आश्चर्यचकित भए । बच्चाको शरीर केही हदसम्म बाख्रासँग मिल्छ । तर, यो न जनावर हो न मान्छे छुट्याउन गाह्रो भएको छ । अचम्मको कुरा त मुकेशिमाना गर्भावस्थाका क्रममा नियमित रुपमा चिकित्सकीय जाँच गराएकी थिइन् । तर डाक्टरहरुले कहिल्यै यसप्रकारको आशंकासमेत गरेका थिइएनन् । एजेन्सी

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute