Headlines News :
Home » » मान्छे चितुवा बनेपछि भागाभाग…(तस्विरसहित)

मान्छे चितुवा बनेपछि भागाभाग…(तस्विरसहित)

Written By Unknown on Tuesday, February 25, 2014 | 8:14 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

अमेरिकाको टेक्सासका एक व्यक्तिले चितुवाको व्यवहार देखाउन थालेपछी वरपरका मानिसमा भागाभाग हुने गरेको छ । ती व्यक्ति एक ट्याटु कलाकार हुन् जो अहिले आफूमा चितुवाको गुण सरेको भन्दै चितुवाको व्यवहार आफूमा पनि आएको बताउने गर्न थालेका छन् । उनले आफूमा यस्तो शक्ति उत्पन्न भएको भन्दै चितुवाको हाउभाउ गर्ने, चितुवा जसरी नै दौडने, राती शिकार गर्ने जस्ता चितुवाले गर्ने काम गर्ने आफूलाई मन लाग्ने बताउँछन् ।४० वर्षीय ट्याटु कलाकार ल्यारीको शरिरमा करिब १ हजार ट्याटु खोपेपछी शरिर चितुवाको जस्तै देखिन थालेको र आफूमा चितुवाको जस्तै चमत्कारिक शक्ति देखा पर्न थालेको बताएका छन् । उनले आफूलाई आधा मान्छे र आधा चितुवाको भन्न रूचाउँछन् । उनी सडकमा पुगेर पनि अरूलाई तर्साउने र अरूसँग रमाइलो गर्ने गर्छन् । उनी भन्ने गर्छन्, ‘मैले चतुवाको ट्याटु खोपेपछी म भित्र चतुवाका गुणहरु जस्तै रातमा देख्ने, चितुवा जस्तै दौडन सक्ने र राती शिकार गर्न सक्ने शक्ति प्राप्त भएको छ ।’

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute