Headlines News :
Home » » २० हजार मुसाको पुच्छार टोक्न दशनार्थीको घुइँचो

२० हजार मुसाको पुच्छार टोक्न दशनार्थीको घुइँचो

Written By Unknown on Tuesday, February 25, 2014 | 7:40 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

मानिसहरु मन्दिर किन जान्छन् ? भगवनलाई पुज्न यो पनि सोध्ने कुरा हो र ? सबैलाई थाहा छ । तर, होइन, भारतमा एक यस्तो मन्दिर छ, जहाँ भगवान नभइ मुसालाई पुजिन्छ । राजस्थानको करणी माता मन्दिरमा २० हजार भन्दा बढी मुसाहरु छन् । यो मन्दिर पशुहरुप्रति श्रद्धाका लागि प्रसिद्ध छ । मन्दिरमा मुसाहरु कुरिरहेका हुन्छन् । मुसाहरुलाई ठूलो सिलावरको भाँडामा दुध खुवाइन्छ । मन्दिरमा पुगेका एक भक्त सरेन्दर शर्मा भन्छन्-’म पहिलो पटक आएको हुँ । मानिसहरु यहाँ मुसालाई भगवानको रुपमा पुज्न आउँछन् ।’ मन्दिरमा भगवानको मूर्ति पनि छन् । श्रद्धालुहरु मन्दिरमा जाँदा पूजा गर्छन् । तर, उनीहरु मुसालाई खुसी पर्ने प्रयास गर्न भुल्दैनन् । उनीहरु मिठाइ र बदाम मुसालाई दिन्छन् । मन्दिरमा खैरो र सेतो रंगका मुसाहरु छन् । सेतो मुसा भने निकै कम देखिन्छ । मन्दिरमा दर्शन गर्न जाँदा सेतो मुसा देखियो भने भगवानको आर्शिवाद प्रस्त भएको समान हुने भक्तहरु बताउँछन् । मन्दिरको नियम अनुसार त्यहाँ कुनै कारणबाट पनि मुसा मार्नु पाप हो । कसैले मारेमा सुन वा चाँदीको मुसा बनाएर मन्दिरमा चढाएर पाप मोचन गर्ने परम्परा समेत रहेको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute