Headlines News :
Home » » नायिका रेखा थापा एमाओवादीमा प्रवेश गर्दै

नायिका रेखा थापा एमाओवादीमा प्रवेश गर्दै

Written By Unknown on Friday, May 17, 2013 | 7:52 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


 
rekha thapaकाठमाडौं, जेठ ४ -चर्चित नायिका रेखा थापा शनिबार एमाओवादीमा प्रवेश गर्ने भएकी छन् । एमाओवादी अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालले फेसबुक मार्फत रेखा एमाओवादीमा प्रवेश गर्न लागेको जनाएका हुन् ।
एमाओवादी मुख्यालय पेरीसडाडाँमा आयोजित कार्यक्रमबाट रेखासहित एमाले नेतृ उर्मिला अर्याल र उनका हजारौं कार्यकरता माओवादीमा प्रवेश गर्न लागेका हुन् । प्रकाशले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘एमाले पोलिटव्यूरो सदस्य तथा पुर्व मन्त्री उर्मिला अर्याल (उहांका साथ हजारौ कार्यकर्ता) तथा अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्दै ।’
माधव नेपाल नेतृत्वको तत्कालिन सरकार विरुद्ध आन्दोलनमा उत्रिएको माओवादीको आमसभामा रेखा अध्यक्ष प्रचण्ड सँग नाचेकि थिइन् । त्यसबेलादेखि नै उनलाई माओवादी निकट भनिदै आएको थियो । यद्यपि उनले माओवादी निकटको आरोप भने खण्डन गर्दै आएकी थिइन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute