Headlines News :
Home » » चुनाव विथोल्न लोकमानको नियुक्ति : थापा

चुनाव विथोल्न लोकमानको नियुक्ति : थापा

Written By Unknown on Friday, May 10, 2013 | 12:42 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

संसारकोखबर .कम 
२७ बैशाख, बारा । नेपाली काँग्रेसका युवा नेता गगन थापाले चुनावलाई प्रभावित पार्न सरकारले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको छ । थापाले यमुलुकमा चुनावी माहोल बन्दै गरेका बेला त्यसलाई बिथोल्न सरकारले कार्कीलाइ अख्तियारको प्रमुखमा नियुक्त गरेको आरोप लगाउनु भएको हो ।
बाराको नौतन बहुअरीमा शुक्रवार नेपाल तरुण दल बाराले आयोजना गरेको कार्यक्रममा थापाले चुनावको विपक्षमा हुन सक्ने चलखेलप्रति सचेत रहन आग्रह गर्नु भयो । तराई मधेश नेपाली काँग्रेसको भोट बैंक भएको बताउदै उहाँले थापाले तराईलाई काँग्रेसले गहनाको रुपमा सजाएर राख्नु पर्नेमा जोड दिनु भयो ।
चुनाव हुने सुनिश्चित भइसकेको बताउँदै थापाले भन्नुभयो,’चुनाव विरोधी हुन सक्ने चलखेललाई चिर्न युवाहरु सचेत भएर अगाडि बढनुस ।चुनाव मंसिरसम्म हुन्छ । ‘

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute