Headlines News :
Home » » काँग्रेस अब सवैभन्दा ठूलो पार्टी बन्छ : देउवा

काँग्रेस अब सवैभन्दा ठूलो पार्टी बन्छ : देउवा

Written By Unknown on Thursday, May 16, 2013 | 6:21 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

sherbahadur deuba
२ जेठ, डोटी । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी संविधानसभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दावी गर्नु भएको छ । नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा बिहीवार दिपायलमा भएको पत्रकार सम्मेलनमा देउवाले नेपाली काँग्रेसले चुनाव जिते मात्र संविधान बन्ने ठोकुवा गर्नुभयो ।

अघिल्लो संविधानसभा निर्वाचनमा एकीकृत माओवादीले जितेकै कारण संविधान नबनेको दावी गर्दै नेता देउवाले नेपाली कांग्रेसले जितेमात्र संबिधान बन्ने सुनिश्चितता हुने बताउनुभयो । नेपाली जनताले विगतवाट धेरै पाठ सिकिसकेको भन्दै उहाँले अब नेपाली जनता काँग्रेसलाई चुनाव जिताउन आतुर रहेको बताउनुभयो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute