Headlines News :
Home » , » जापानबाट सुरु भयो प्रभु मनीको सेवा पहिलो पटक नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

जापानबाट सुरु भयो प्रभु मनीको सेवा पहिलो पटक नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

Written By Unknown on Sunday, May 19, 2013 | 11:30 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

JRFPMT-
६ जेठ, काठमाण्डौं । बिदेशमा नेपालीहरुको कमाएको पैसा सुरक्षित र भरपर्दो तरिकाले नेपाल भित्राउँदै आएको प्रभु मनी ट्रान्सफरले जापानबाट पनि आफ्नो सेवा सुरु गरेको छ ।
जापानमा रहेको जापान रेमिट फाइनान्स (जेआरएफ)सँगको सहकार्यमा प्रभु मनी ट्रान्सफरले कारोबार थालेको हो । हालै जेआरएफ र प्रभु ग्रुप इंकवीच भएको सम्झौताअनुसार अब जेआरएफबाट नेपालसहित बंगलादेश, पाकिस्तान, भारत, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया लगायत प्रभु मनीको संजाल रहेका मुलुकमा जापानबाट पैसा पठाउन पाइने छ ।
जेआरएफबाट पठाएको पैसा प्रभु मनी ट्रान्सफरका नेपालस्थित ३ हजार भन्दा बढि एजेन्टहरुबाट प्राप्त गर्न सकिने छ । पहिलो पटक जापान बाट नेपाल प्रभु मनी ट्रान्सफरमा पैसा पठाउँदा कुनै सेवा शुल्क लाग्ने छैन ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute