Headlines News :
Home » » खपाङ्गी अझै अस्पतालमा, दोस्रोपटक शल्यक्रिया

खपाङ्गी अझै अस्पतालमा, दोस्रोपटक शल्यक्रिया

Written By Unknown on Tuesday, May 21, 2013 | 6:25 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

७ जेठ, काठमाडौं । मोटरसाइकलको ठक्करबाट एक महिनाअघि घाइते न्नुभएका पूर्वमन्त्री एवं जनजाति नेता गोरेबहादुर खपाङ्गीको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । सोमबारदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि मंगलबार वहाँको टाउकोको दोस्रोपटक शल्यक्रिया गरिएको स्रोतले जानकारी दियो ।
मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते भई काठमाण्डौ स्थित अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर मण्डलामा उपचार गराइरहनुभएका मगर संघका पूर्वअध्यक्ष खपाङ्गीको उपचारका लागि उहाँका गृहजिल्ला पाल्पाबासीहरु आर्थिक सहयोग जुटाउने अभियानमा लागेका छन् ।
मगर संघका केन्द्रीय सदस्य गमबहादुर थापा र आदिवासी जनजाति महासंघ हङकङका संस्थापक अध्यक्ष एवं गोरेबहादुर खपाङ्गी बचाउ अभियानका सदस्य हुमबहादुर थापा (पचभैया) को आतिथ्य तथा मगर संघ पाल्पाका सहसचिब हरीबहादुर सारुको अध्यक्षतामा मंगलबार तानसेनमा बसेको सर्बपक्षीय बैठकले उपचारमा सहयोगका लागि सबैसंग आह्वान गर्ने निर्णय गरेको हो ।
gore-bahadur-khapangi

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute