रोजगारीका लागि गएकामध्ये ३२९ जना नेपाली मलेसियामा जेल जीवन विताइरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ । राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, ‘छिट्टै उनीहरुको अवस्था बुझेर सम्भव भएकालाई सक्दो चाँडो घर फर्काउन पहल थाल्नेछौं ।’ मलेसियामा गम्भीर अपराधदेखि चोरी मुद्दासम्म नेपालीहरु जेल सजाय भोगिरहेको खबर कान्तिपुरले छापेको छ ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !