Headlines News :
Home » » तेजाब छर्किने पुरुषको आँखा, नाक र कान काट्न आदेश

तेजाब छर्किने पुरुषको आँखा, नाक र कान काट्न आदेश

Written By Unknown on Thursday, March 6, 2014 | 10:36 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईलाई ओस्कार विजेता फिल्म ‘द सेभिङ फेस’ याद छ ? पाकिस्तानको यो फिल्म एसिड आक्रमणमाथि बनेको थियो ।तर, यो होइन कि एसिड आक्रमण पाकिस्तानमा मात्र हुन् । यो अपराध विश्वभर हुन्छ र सयौं महिला यसको शिकार भएका छन् । घटना इरानको हो । महिलालाई एसिड छ्यापेर जलाएकोमा एक युवक दोषी ठहरिएका छन् र उनको दुई आँखा, दायाँ कान र नाक काट्न आदेश दिइएको छ । उनले गत अक्टोबरमा एक युवतीलाई तेजाव छ्यापेका थिए । इरानको उच्च अदालतको यो फैसलाप्रति इरानभित्रै बिरोध भइरहेको छ भने पश्चिमा मुलुकहरु पनि मानवअधिकारको हनन भएको भन्दै आलोचना गरिरहेका छन् । । तर, यस्तो अपराधमा दोषी ठहरिएकाको शरीरको अंग काट्ने न्यायिक व्यवस्था रहेको उच्च अदालतले बताएको छ । केही महिनाअघि यस्तै अपराध अभियोगमा एक पुरुषको हात र खुट्टा काटिएको थियो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute