Headlines News :
Home » » १८ वर्षमै पहिलो सेक्सको अनुभब लिए: अप्सना थापा

१८ वर्षमै पहिलो सेक्सको अनुभब लिए: अप्सना थापा

Written By Unknown on Friday, March 14, 2014 | 11:56 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

गुल्मीको तम्घासस्थित होटल मझेरी । एउटा कोठामा अप्सना थापा । कालो वानपिस पहिरनमा अप्सनाले कामुक मुस्कान छर्दै भनिन्, ‘यतिसम्म त देखाउन सक्छु ।’ तर उनी विस्तारै खुल्दै थिइन् । झ्यालबाट रेसुंगा लेक छर्लंग देखिन्थ्यो । उनी त्यतैतिर फर्केर ‘बोल्ड पोज’ दिइन् । ‘बोल्ड पोज’ दिएपछि केही लजाएजस्तो गरी ओठ टोक्दै उनले भनिन्, ‘यतिले त पुग्छ होला है ।’ प्रसंग चलचित्र ‘द रियल हिरो’ को छायांकनको हो, जहाँ अप्सनाले बेड दिँदै थिइन् । गुल्मीकै कलाकार मिलेर निर्माण भइरहेको ‘द रियल हिरो’ की नायिका अप्सना कुनै चल्तीकी हिरोइन होइन तर उनी ग्ल्यामरसमा खुलेको देख्दा आफूलाई हट हिरोइन भन्नेलाई समेत माथ खुवाइरहेकी थिइन् । सुटिङ ब्रेकमा अप्सना पत्रकारसँग पनि गफिन भ्याउँथिन् । बेड सिनका लागि तयार अप्सना सेक्सबारे खुलस्त छिन् । एक प्रसंगमा उनले भनिन्, ‘किन ढाँट्नु, सेक्सको अनुभव गरिसक्या’छु ।’ १८ वर्षकै उमेरमा पहिलो सेक्सको अनुभव लिएको सुनाउँदै भनिन्, ‘रमाइलै भएको थियो ।’ यी ‘द रियल हिरो’ नायिकाले सेक्सलाई जीवनको अभिन्न पाटोका रूपमा लिएकी छन् । विवाह र सेक्सबारे कुरा गर्दै उनले भनिन्, ‘सेक्स लाइफसँग प्रत्यक्ष जोडिन्छ । यो जीवनको अभिन्न पाटो हो ।’ कुराकानीकै क्रममा उनले भनिन्, ‘मलाई हतार भइसक्यो ।’ आमा बिमारी भएकाले काठमाडांै जान हतारमा रहेकी अप्सनाले सुटकेसमा कपडा राख्दै भनिन्, ‘अब सुटिङ पनि काठमाडौंमै हुन्छ ।’ चलचित्रमा गुल्मीकै तिलक केसी हिरो छन् । तिलक र अप्सनाको चलचित्रमा रोमान्स देख्न पाइनेछ । गुल्मीलाई बिर्सन नसक्ने बताउँदै उनले फेरि गुल्मी आउने बताइन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute