Headlines News :
Home » » मलेसियामा रेलको लिकमा हाम्फालेर नेपालीले आत्महत्या गरे

मलेसियामा रेलको लिकमा हाम्फालेर नेपालीले आत्महत्या गरे

Written By Unknown on Friday, March 14, 2014 | 11:58 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

३० फागुन, जोहोरबारु । मलेसियामा एक नेपालीले रेलको लिकमा हामफालेर आत्महत्या गरेका छन् । महोत्तरीको सरपल्लो -९ घर भई जोहोरको सेनाई पिण्डुमा रहेको अल्टम कम्पनीमा कार्यरत अन्दाजी २२ वर्षका राकेश शहनीले आत्महत्या गरेका हुन् । गत सोमवार १० वजेतिर खाना खाई उनी होस्टलवाट वाहिरिएका थिए । त्यसको केहि समयपछि सालिङमा रहेको रेलको लिक पुगेर उनले आत्महत्या गरेका थिए । रेलले हर्न वजाउदा पहिलोपटक वाहिरिए पनि उनी फेरि लिकमै फर्किएर बसेको प्रत्यक्षदर्शीले बताएका छन् । तिव्र गतिमा आएको रेलले उनलाई क्षतविक्षत हुनेगरी किचेको उनका भिनाजु संजय सहनीले जानकारी दिए । मृतक शहनी चार वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । उनको शवलाई शुक्रबार नेपाल पठाइएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute