Monday, April 7, 2014

हाम्रो देसमा यस्तो छ कहालीलाग्दो माइक्रोबस दुर्घटना (भिडियोसहित)

काठमाडौं, चैत्र २४ । देशका विभिन्न स्थानमा वर्षेनी हजारौं सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनामा परी सयौंको ज्यान जाने गरेको छ । त्यत्ति नै संख्यामा अंगभंग र घाइते हुने गरेका छन् । यसरी हुने दुर्घटना माइक्रोबसका कारण बढी देखिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) -

No comments:

Post a Comment