Headlines News :
Home » » पुरुषलाई बलात्कार गरि बिर्य चोर्यो

पुरुषलाई बलात्कार गरि बिर्य चोर्यो

Written By Unknown on Wednesday, March 19, 2014 | 1:06 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

मानिसहरुले धनको लोभमा या कुनै न कुनै प्रलोभनमा केहि समान वा धन सम्पत्ति चोरेको कुरा त सामान्य रुपमा सुनिदै आयको कुरो हो | तर एक यस्तो घटना भएको छ कि मान्छेले अझ तिन दिदि बहिनीले यौन सम्पर्क बाट आएको बिर्य चोरेको खबर छ | सुन्दा पनि अचम्म तर जिम्बाबेमा यस्तै एउटा घटना भएको छ | यी दिदि बहिनीले एक पुरुषमाथि जवर्जस्ती बलत्कार गरी उसको विर्य चोरेको आरोपमा तीन जना यौन उन्मत्त महिलालाई प्रहरीले पक्रेको बताएको छ | बिर्ष चोरी र पुरुष बलात्कारमा सघाउने अर्का एक जना पुरुष समेत प्रहरीले पक्राउ गरेको छ | पीडित पक्षका वकिल माइकल रेजाका अनुसार, गएको मार्च महिनामा यी तीनजना महिलाले १९ वर्षका युवकलाई गाडिमा लिफ्ट दिएका थिए | गाडिमा चढाएपछि उनीहरुले त्यो युवकलाई आफुहरुलाई पालैपालो सेक्स गर्न भनेका थिए | त्यो युवकले पनि भने अनुसार नै गर्यो | तर अचम्म के छ भने यिनीहरुको कार दुर्घटना भयो र दुर्घटना हुँदा प्रहरीले कार भित्र कन्दम भेट्यो यसैको आधारमा पक्राउ गर्यो | प्रयोग गरिसकेको अवस्थामा उक्त कार भित्र ३१ वटा कन्दम भेट्टिए पछि उनीहरुलाई प्रहरीले नियन्त्रनमा लिएको हो |

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute