सामान्य चोरहरुले के चोर्छ पैसा सुन वा त्यस्तै नगद जिन्सी धनसम्पति तर चीनमा एउटा यस्तो चिज चोरेको छ कि पत्याउनै गाह्रो पर्छ | चीनको झेजियांग प्रान्तस्थित निकियो गाउँका एक पुरुषको लिंग चोरी भएको कुरा छ | ति ४१ वर्षीय फे लिनले आफु सुतेको बेला चोरहरुले आफ्नो लिंग चोरेको बताएका छन् | चोरहरुले उनी सुतेको बेला अफ्नो लिंग चोरेको बताएका छन् |‘उनीहरुले मेरो टाउकोमा झोला हालिदिए, त्यसपछि मेरो सुरुवाल तल झारिदिए र एकैछिनमा भागे’ उनी भन्छन् ‘त्यसबेला मलाई यति दुख्यो की मैले उनीहरुले के गरे भन्ने कुरा नै थाहा पाइन, पछि हेर्दा मेरो लिंग थिएन र काटिएको ठाउँबाट रगत बगिरहेको थियो ।’स्थानीय युवतीहरुसँग लिनले सम्बन्ध राखेको आरोपमा आक्रमणकारीहरुले उनको लिंग काटिदिएको प्रहरीको अनुमान छ |लिनले सम्बन्ध राखेका स्थानीय महिलाहरुलाई साँच्चीकै माया गरे आरिसे प्रेमीहरुले लिनको लिंग काटिदिएको बताइएको छ |ति लिंग चोरहरु भने पत्ता लागेको छैन | चोरिएको लिङ्ग तथा चोरको खोजि भैरहे पनि अहिले सम्म केहि पत्ता लागेको छैन |
0 comments :
Speak up your mind
Tell us what you're thinking... !