Headlines News :
Home » » बच्चा भएपछियौन सन्तुष्टि किन हुदैन ? जानी राखौ।

बच्चा भएपछियौन सन्तुष्टि किन हुदैन ? जानी राखौ।

Written By Unknown on Sunday, March 16, 2014 | 9:45 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

बच्चा भएपछि यौन सम्पर्कमा रुचि नहुने कारण यौन सुख र सन्तान जन्माउनुबीच गहिरो सम्बन्ध हुन्छ र बच्चा पाएकै कारणले दीर्घकालीन रूपमा यौनइच्छा हराउने होइन। गर्भावस्था र प्रसवको कुरालाई झेलेपछि पुरानै शारीरिक अवस्थामा र्फकन केही समय त लाग्छ नै। यतिबेला नै यौनभन्दा पनि अन्य कुरामा ध्यान केन्द्रित हुन्छ। सामान्यतः यस्तै ६ सातामा महिलाको प्रजनन अङ्ग पुरानै अवस्थामा र्फकन्छ। नेपाली समाजमा बच्चा पाइसके पछि बच्चाको हेरचाह र घरायशी कार्यमा पुरुषलाई संलग्न गराउने चलन एकदम कम छ। यस्तो स्थितिमा महिलाले बच्चाको हेरचाहमा पनि प्रशस्त समय तथा शक्ति खर्च गर्नुपर्छ। अन्य सहयोगीहरूको उपस्थिति नभए सुत्केरी महिलाले थकान र तनावको स्थिति झेल्दै बच्चा र घरको स्थिति सम्हाल्दा शारीरिक स्वास्थ्यमा पनि असर पर्न सक्छ। यस्ता कुराको प्रभाव यौनसम्बन्धी कुरामा पनि पर्ने नै भयो। अर्को महत्वपूर्ण कुरा, पहिलो बच्चा हुनुभन्दा पहिले श्रीमतीको सम्पूर्ण ध्यान र समय आफ्ना श्रीमान् कै हेरचाहमा दिन सक्ने स्थिति हुन्छ र यौनसम्बन्धी क्रियाकलापमा पनि संलग्न हुने पर्याप्त समय हुन सक्छ। बच्चा जन्मिए पछि ती कुराहरूमा स्वाभाविक रूपमै परिवर्तन आउँछ। दिनरात बच्चाको हेरचार गर्नु सजिलो कार्य होइन। यस्ता कुरा राम्रोसँग थाहा नहुँदा श्रीमान् र श्रीमतीको बीचमा अनावश्यक रूपमा असमझदारी उत्पन्न हुनसक्छ। श्रीमान्ले आफूलाई श्रीमतीले वास्ता नगरेको अनुभव पनि गर्न सक्छन्। त्यसैगरी श्रीमतीले आफ्नो परिस्थितिको सहयोगी हुनुको सट्टा यौन इच्छा शान्त पार्ने एक साधनमात्र लिइएको अनुभव गरे समस्या त पर्छ नै।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute